मेलबर्न। उत्तर कोरियाले अष्ट्रेलियामा न्युक्लियर आक्रमण गर्न सक्ने चेतावनी दिएको छ । कोरियाको न्यूज एजेन्सी केसीएनएका अनुसार अष्ट्रेलियाले अन्धाधुन्ध रुपमा अमेरिकी नितीको प्रशंसा र अनुशरण गरेको भन्दै उत्तर कोरियाले यस्तो चेतावनी दिएको हो ।

अमेरिकी उपराष्ट्रपति माईक पेन्स हाल अष्ट्रेलियाको भ्रमणमा रहेका छन् । यसै समयमा अष्ट्रेलियाली विदेशमन्त्री जुली विषपले उत्तर कोरियाको आणविक कार्यक्रम सम्बन्धी गरेको टिप्पणीलाई लिएर उत्तर कोरिया रुष्ट बनेको हो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments