काठमाडौं। इन्डियन प्रिमियर लिग क्रिकेट अन्तर्गत शुक्रबार राति भएको खेलमा गुजरातले राइजिङ पुने सुपरजायन्टलाई ७ विकेटले हराएको छ ।

पुणेले दिएको १ सय ७२ रनको लक्ष्य गुजरातले १२ बल बाँकी हुँदा ३ विकेटको क्षतिमा भेट्टाएको थियो ।

यो खेलसंगै तीन खेलमा पहिलो जित दर्ता गरेको गुजरात दुई अंकसहित सातौं तथा चार खेलबाट दुई अंक जोडेको पुणे पुछारमा छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments