काठमाडौं । ‘बाहुबली २’को ट्रेलर बिहीबार रिलिज भएको छ । ट्रेलर रिलिजसँगै बाहुबलीका दर्शकलाई यसले झनै कौतुहलता  र उत्साहित बनाएको छ । तेलुगू, हिन्दी, तमिल र मलयालम गरी चार भाषामा फिल्मको ट्रेलर रिलिज गरिएको हो ।

ट्रेलर रिलिज हुनु भन्दा अघि नै निर्माताले फिल्मको मोशन पोस्टर र टीजर सार्वजनिक गरिसकेका छन् ।

एसएस राजमौलीले निर्देशन गरेको यस फिल्ममा प्रभासलाई मुख्य भूमिकामा देख्न सकिन्छ । उनीसँगै राणा दग्गुबाती, तमन्ना भाटिया, अनुष्का शेट्टी, सत्यराज, राम्या कृष्णन लगायतका कलाकारलाई  यस फिल्ममा देख्न सकिनेछ ।

ट्रेलर-

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form
career-in-aus

Comments