काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्यासँगको खेलमा नेपालको सातौं विकेट गएको छ । दिपेन्द्र सिंह ऐरी ५६ बलमा १९ रन बनाउँदा आउट भएका हुन् ।

नेपालले सात विकेटको क्षतिमा ७३ रन बनाएको छ । अहिले ब्याटिङका लागि शक्ति गौचन र बसन्त रेग्मी ब्याटिङका लागि मैदानमा छन् ।

 

Comments