मेलबर्न । अष्ट्रेलियामा रहेर नृत्यको क्षेत्रमा दरिलो स्थान जमाउँदै गरेको ’द नेक्स्ट’ समूहको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

’यो के भयो’ शिर्षकको उक्त म्युजिक भिडियोको गीतका गायक बृजेश श्रेष्ठलाई मोडल जुनिता लामाले साथ दिएकी छिन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-ausउनी अष्ट्रेलियाको पिजेन्ट अफ द वल्र्ड २०१६ की विजेता हुन् । गीतको संगीत संयोजन गायक श्रेष्ठ आफैले गरेका हुन् भने प्रकाश बास्फोरले गीतको रचना गरेको हुन् ।

’यो के भयो’ म्युजिक भिडियोमा अभियान र प्रदीप लामाको नृत्य निर्देशनमा ’द नेक्स्ट’ समूहको नृत्य रहेको छ । म्युजिक भिडियोका उत्पादक विष्णु नेपाल हुन् ।

Comments