काठमाडौं । सर्वोच्च अदालतले संविधान संशोधन गर्नुपर्ने कारण पेश गर्न प्रधानमन्त्री र सभामुखलाई आदेश दिएको छ ।

संविधान संशोधनको विरुद्धमा परेको रिट निवेदनमाथिको सुनुवाईमा न्यायाधीश जगदीश शर्मा पौडेलको एकल इजालासले कारण देखाउ आदेश जारी गरेको हो ।

सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्ताव असंवैधानिक भन्दै पूर्व सांसद मञ्चले सर्वोच्चमा रिट दायर गरेको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.twgg-advertise

 

 

Comments