एजेन्सी । हाइटीमा आँधीका कारण दुई सय ६४ जना भन्दा धेरैको ज्यान गएको छ ।

आँधीका कारण हाइटीको दक्षिणी पश्चिम क्षेत्रमा सम्पर्क विच्छेद भएको छ । यस्तै दक्षिणी शहरमा ठूलो नोक्सानी भएको खबर प्राप्त भएको अधिकारीहरुले बताएको विविसीले जनाएको छ । यस्तै तुफानले अमेरिकाको फ्लोरिडा राज्यमा पनि ठूलो असर र्पुयाएको छ ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-advertiseत्यहाँ उच्च सतर्कता अपनाइएको छ भने क्यारोलिनामा आपतकालिन अवस्था लागु गरिएको छ ।

आँधीका कारण फ्लोरिडा, दक्षिण क्यारोलिना र जर्जियाका तटीय क्षेत्रका २० लाख मानिस विस्थापित भएका छन् ।

Comments