वि.सं.२०७१ साल साउन १९। सोमबार ।
सन् २०१४ अगस्ट ४ तारिख ।नेपाल संवत् ११३४ गुँलाथ्व।
प्लवङ्ग संवत्सर। दक्षिणायन। वर्षा ऋतु।
श्रावण शुक्लपक्ष अष्टमी तिथि, दिउँसो १२:३५ बजेदेखि नवमी।

………………………………………………………………………..

राशीराशिफल
1ब्यबसायमा लाभ
2प्रतिस्पर्धा गर्नु पर्ने समय
3सन्तान सुख
4काममा चुनौतिको सामना
5धन लाभ
6विद्द्यामा सफलता
7रोकिएको काम बन्ने
8आलस्य बढ्ने
9संचित रकम खर्च हुने
10मान प्रतिष्ठा बढ्ने
12अस्वस्थता बढ्ने
12घरेलु समस्याले सताउने

Comments