भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज नेपालको तीन दिने भ्रमणमा आउंदै छन् | नेपाल आगमनको पूर्व सन्ध्यामा उनले एक खुलाशा गरेका छन् | नेपाल आउँदा उनले आफु सँग बर्सौ देखि रहेको नासो अब जिम्मा लगाउने छन् | नासो जिम्मा लगाउन मोदीले नेपालका लागि भारतीय दुताबास मार्फत उक्त नासोका हकदार सारु परिवारलाई काठमाडौँ झिकाएका छन् | १४ बर्ष सम्म आफ्नो संरक्षणमा अत्यन्त निकटतम माया र आश्रय अनि शिक्षादिक्षाक साथ हुर्काएका जीत बहादुर सरु परिवारका नासो हुन् |

जीतबहादुर सारु प्रधानमन्त्री मोदी संगै नेपाल आउने भएका छन् | मोदीले भारतीय दुतवासले तय गरेको समय तालिका अनुसार सम्भवत आजै सरु परिवार सँग सक्षात्कर भेट गर्ने छन् र आफु सँग भएको अमुल्य नासो हस्तान्तरण गर्ने छन् | नासो हस्तान्तरण गरे पनि जीत बहादुर भने आफो पढाई पुरा गर्न फेरी भारत नै फर्किने छन् | मोदीले यहि खुसियालीमा फेसबुक मार्फत हिजो एक संदेश सार्वजनिक गरेका छन् | हेरौ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यो फेसबुक स्टाटस जस्ताको तस्तै :-

modi

 

Comments