ढाका । आईसीसी अन्डर १९ विश्वकप क्रिकेटको क्वाटर फाइनलमा नेपालले आयोजक राष्ट्र बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ।

आईसीसी अन्डर १९ विश्वकप क्रिकेटको क्वाटर फाइनलमा नेपालले आयोजक राष्ट्र बंगलादेशसँग प्रतिस्पर्धा गरिरहेको छ।  ढाकास्थित शेरेबंगला रंगशालामा टस जितेर पहिले व्याटिङको उत्रिएको  नेपालले खराब सुरुवात गरेको छ।

Comments