काठमाडौँ । प्रहरीसँगको मुठभेडमा मारिएका गुण्डा नाइके कुमार घैंटेको शव ७४ दिनदेखि अस्पतालमा छ ।

घटनाको छानबिन हुनुपर्ने भन्दै आफन्तले शव बुझेका छैनन् ।

गत भदौमा रानीबारीस्थित घरै अगाडि मुठभेडमा उनको मृत्यु भएको थियो । घैंटेका आफन्तले प्रहरीले नियोजित रुपमा हत्या गरेको आरोप लगाउँदै आएका छन् ।

Comments