

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैशाख ४ गते (अप्रिल १७ ) का लागि एक अष्ट्रेलियन डलरको बिक्रि दर ८८ रुपैयाँ ७ पैसा तोकेको छ। यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ८७ रुपैयाँ ६७ पैसा तोकिएको छ।
अमेरिकी डलर एकको बिक्रीदर १३१ रुपैयाँ २७ पैसा र खरिददर १३० रुपैयाँ ६७ पैसा रहेको छ। यस्तै, युरो एकको बिक्रीदर १४४ रुपैयाँ ४१ पैसा र खरिददर १४३ रुपैयाँ ७५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।