
काठमाडौं। नेपाल राष्ट्र बैंकले मंसिर १६ गते (डिसेम्बर २ ) का लागि एक अष्ट्रेलियन डलरको बिक्रि दर ८८ रुपैयाँ ६७ पैसा तोकेको छ। यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ८८ रुपैयाँ २७ पैसा तोकिएको छ।
अमेरिकी डलर एकको बिक्रीदर १३० रुपैयाँ २५ पैसा र खरिददर १२९ रुपैयाँ ६५ पैसा रहेको छ। यस्तै, युरो एकको बिक्रीदर १३५ रुपैयाँ ९८ पैसा र खरिददर १३५ रुपैयाँ ३५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।