आजका लागि अष्ट्रेलियन डलरको दर भाउ (अक्टूबर २४)

0
104

काठमाडौं। नेपाल राष्ट्र बैंकले कार्तिक ७ गते (अक्टूबर २४) का लागि एक अष्ट्रेलियन डलरको बिक्रि दर ८४ रुपैयाँ ५७ पैसा तोकेको छ। यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ८४ रुपैयाँ १८ पैसा तोकिएको छ।

अमेरिकी डलर एकको बिक्रीदर १३२ रुपैयाँ ५९ पैसा र खरिददर १३१ रुपैयाँ ९९ पैसा रहेको छ। यस्तै, युरो एकको बिक्रीदर १३० रुपैयाँ ७६ पैसा र खरिददर १३० रुपैयाँ १७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।