आजका लागि अष्ट्रेलियन डलरको दर भाउ (सेप्टेम्बर २३)

0
192

काठमाडौं। नेपाल राष्ट्र बैंकले आश्विन ७ गते (सेप्टेम्बर २३) का लागि एक अष्ट्रेलियन डलरको बिक्रि दर ८६ रुपैयाँ ०७ पैसा तोकेको छ। यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ८५ रुपैयाँ ६७ पैसा तोकिएको छ।

अमेरिकी डलर एकको बिक्रीदर १२९ रुपैयाँ ६८ पैसा र खरिददर १२९ रुपैयाँ ०८ पैसा रहेको छ। यस्तै, युरो एकको बिक्रीदर १२८ रुपैयाँ १६ पैसा र खरिददर १२७ रुपैयाँ ५७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।