अष्ट्रेलियाको न्यू साउथ वेल्समा पछिल्लो २४ घण्टामा थप २२ जनाको मृत्यु

0
64

सिड्नी। अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा थप २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

शुक्रबार बिहानको अपडेट अनुसार न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टाको अवधिमा थप ६ हजार ८ सय ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यसैगरी १ हजार ९ सय ८६ जना अस्पतालमा उपचाररत छन् भने ५६ जना आइ.सी.यु मा छन्।