अष्ट्रेलियाको न्यू साउथ वेल्समा पछिल्लो २४ घण्टामा थप ४३ जनाको मृत्यु

0
73

सिड्नी। अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा थप ४३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

बिहीबार बिहानको अपडेट अनुसार न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टाको अवधिमा थप ८ हजार १ सय ४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यसैगरी २ हजार ४६ जना अस्पतालमा उपचाररत छन् भने ५४ जना आइ.सी.यु मा छन्।