अष्ट्रेलियाको भिक्टोरियामा थप ४ हजार ४ सय १६ जना कोरोना संक्रमण पुष्टि

0
84

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरसका ४ हजार ४ सय १६ जना नयाँ संक्रमित थपिएका छन्। बिहीबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा ११ हजार १ सय जनामा कोरोना परिक्षण गरिएको थियो। सोही अवधिमा ४६ जना संक्रमितले ज्यान गुमाएका छन्।

भिक्टोरियामा हाल २५ हजार ६ सय ८६ जना सक्रिय संक्रमित रहेका छन्। ती मध्ये ४ सय ९७ जनाको अस्पतालमा उपचार भइरहेको छ।