अष्ट्रेलियाको न्यू साउथ वेल्समा पछिल्लो २४ घण्टामा थप ३५ जनाको मृत्यु

0
190

सिड्नी। अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा थप ३५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

शनिबार बिहानको अपडेट अनुसार न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टाको अवधिमा थप ८ हजार २ सय १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यसैगरी २ हजार १ सय ७ जना अस्पतालमा उपचाररत छन् भने ६३ जना आइ.सी.यु मा छन्।