अष्ट्रेलियाको भिक्टोरियामा थप ६ हजार ३ सय ८० जना कोरोना संक्रमण पुष्टि

0
95

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरसका ६ हजार ३ सय ८० जना नयाँ संक्रमित थपिएका छन्। मंगलबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा ९ हजार ४ सय ५३ जनामा कोरोना परिक्षण गरिएको थियो। सोही अवधिमा ४४ जना संक्रमितले ज्यान गुमाएका छन्।

भिक्टोरियामा हाल ४० हजार १ जना सक्रिय संक्रमित रहेका छन्। ती मध्ये ६ सय ७३ जनाको अस्पतालमा उपचार भइरहेको छ।