लोसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक सोमबार बस्ने

0
56

काठमाडौँ। लोकतान्त्रिक समाजवादी पार्टी ‘लोसपा’ले चुनावीकोबारेमा छलफल गर्न केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ।

सरकारले प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको चुनावको मिति घोषणा गरेसँगै लोसपाले सोमबारका लागि कार्यकारिणी समितिको बैठक बोलाएको हो।बैठकमा चुनावी गठबन्धन र संगठन विस्तार लगायतका विषयमा छलफल हुने लोसपाले जनाएको छ ।