काठमाडौं। नेपाल राष्ट्र बैंकले साउन २१ गते (अगष्ट ६) का लागि एक अष्ट्रेलियन डलरको बिक्रि दर ८८ रुपैयाँ ३६ पैसा तोकेको छ। यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ८७ रुपैयाँ ९४ पैसा तोकिएको छ।
अमेरिकी डलर एकको बिक्रीदर १२७ रुपैयाँ ०८ पैसा र खरिददर १२६ रुपैयाँ ४८ पैसा रहेको छ। यस्तै, युरो एकको बिक्रीदर १३० रुपैयाँ ०२ पैसा र खरिददर १२९ रुपैयाँ ४० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।