अष्ट्रेलियाको भिक्टोरियामा थप १० हजार ७ सय ७७ जना कोरोना संक्रमण पुष्टि

0
81

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरसका १० हजार ७ सय ७७ जना नयाँ संक्रमित थपिएका छन्। बुधबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा १९ हजार ९६ जनामा कोरोना परिक्षण गरिएको थियो। सोही अवधिमा २३ जना संक्रमितले ज्यान गुमाएका छन्।

भिक्टोरियामा हाल ४६ हजार १० जना सक्रिय संक्रमित रहेका छन्। ती मध्ये ४ सय ६३ जनाको अस्पतालमा उपचार भइरहेको छ।