सिड्नी। अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
बुधबार बिहानको अपडेट अनुसार न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टाको अवधिमा थप ११ हजार ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यसैगरी १ हजार ५ सय २६ जना अस्पतालमा उपचाररत छन् भने ४० जना आइ.सी.यु मा छन्।