अष्ट्रेलियाको न्यू साउथ वेल्समा पछिल्लो २४ घण्टामा थप ४० जनाको मृत्यु

0
76

सिड्नी। अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा थप ४० जना कोरोना संक्रमितको मृत्यु भएको छ।

मंगलबार बिहानको अपडेट अनुसार न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टाको अवधिमा थप ८ हजार ६ सय २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यसैगरी १ हजार ५ सय ४० जना अस्पतालमा उपचाररत छन् भने ४९ जना आइ.सी.यु मा छन्।