अष्ट्रेलियाको भिक्टोरियामा थप ५६ हजार ३ सय ५ जना कोरोना संक्रमण पुष्टि

0
66

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरसका ६ हजार ३ सय ५ जना नयाँ संक्रमित थपिएका छन्। सोमबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा ८ हजार २८ जनामा कोरोना परिक्षण गरिएको थियो। सोही अवधिमा १ जना संक्रमितले ज्यान गुमाएका छन्।

भिक्टोरियामा हाल ४३ हजार १ सय ३ जना सक्रिय संक्रमित रहेका छन्। ती मध्ये ४ सय ५९ जनाको अस्पतालमा उपचार भइरहेको छ।