अष्ट्रेलियाको न्यू साउथ वेल्समा पछिल्लो २४ घण्टामा थप २६ जनाको मृत्यु

0
32

सिड्नी। अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा थप २६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

बिहिबार बिहानको अपडेट अनुसार न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टाको अवधिमा थप ९ हजार २ सय ०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यसैगरी १५ सय अस्पतालमा उपचाररत छन् भने ५३ जना आइ.सी.यु मा छन्।