
मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरसका ७ हजार ५ सय ७ जना नयाँ संक्रमित थपिएका छन्। मंगलबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा ९ हजार ८ सय ५३ जनामा कोरोना परिक्षण गरिएको थियो। सोही अवधिमा २८ जना संक्रमितले ज्यान गुमाएका छन्।
भिक्टोरियामा हाल ४२ हजार ९६ जना सक्रिय संक्रमित रहेका छन्। ती मध्ये ४ सय ३४ जनाको अस्पतालमा उपचार भइरहेको छ।