अष्ट्रेलियाको न्यू साउथ वेल्समा पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु

0
342

सिड्नी। अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

आइतबार बिहानको अपडेट अनुसार न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टाको अवधिमा थप ९ हजार ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यसैगरी १ हजार ३ सय ७७ जना अस्पतालमा उपचाररत छन् भने ५९ जना आइ.सी.यु मा छन्।