आजका लागि अष्ट्रेलियन डलरको दर भाउ (मे ८)

0
89

काठमाडौं। नेपाल राष्ट्र बैंकले वैशाख २५ गते (मे ८) का लागि एक अष्ट्रेलियन डलरको बिक्रि दर ८७ रुपैयाँ ५६ पैसा तोकेको छ। यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ८७ रुपैयाँ १३ पैसा तोकिएको छ।

अमेरिकी डलर एकको बिक्रीदर १२३ रुपैयाँ ३७ पैसा र खरिददर १२२ रुपैयाँ ७७ पैसा रहेको छ। यस्तै, युरो एकको बिक्रीदर १३० रुपैयाँ ४६ पैसा र खरिददर १२९ रुपैयाँ ८३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।