अष्ट्रेलियाको न्यू साउथ वेल्समा पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु

0
196

सिड्नी। अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

शुक्रबार बिहानको अपडेट अनुसार न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टाको अवधिमा थप १० हजार ९ सय ९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यसैगरी १ हजार ४ सय ९९ जना अस्पतालमा उपचाररत छन् भने ५४ जना आइ.सी.यु मा छन्।