आजका लागि अष्ट्रेलियन डलरको दर भाउ (मे ४)

0
171

 काठमाडौं। नेपाल राष्ट्र बैंकले बुधबार वैशाख २१ गते (मे ४) का लागि एक अष्ट्रेलियन डलरको बिक्रि दर ८७ रुपैयाँ १३ पैसा तोकेको छ। यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ८६ रुपैयाँ ७१ पैसा तोकिएको छ।

अमेरिकी डलर एकको बिक्रीदर १२२ रुपैयाँ ७३ पैसा र खरिददर १२२ रुपैयाँ १३ पैसा रहेको छ। यस्तै, युरो एकको बिक्रीदर १२९ रुपैयाँ ०२ पैसा र खरिददर १२८ रुपैयाँ ३९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।