अष्ट्रेलियाको न्यू साउथ वेल्समा पछिल्लो २४ घण्टामा थप २३ जनाको मृत्यु

0
189

 सिड्नी। अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

मंगलबार बिहानको अपडेट अनुसार न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टाको अवधिमा थप ९ हजार ६ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यसैगरी १ हजार ५ सय १३ जना अस्पतालमा उपचाररत छन् भने ७१ जना आइ.सी.यु मा छन्।