अस्ट्रेलियाको पीआर पाउने प्रक्रिया सहज र छिटो बनाउनु पर्ने माग बढ्दो

0
335

अस्ट्रेलिया- अस्ट्रेलियाका व्यवसायीहरूले देशभर रहेका कम्पनीहरूमा देखिएको कामदारहरूको चरम अभावलाई यथाशीघ्र सम्बोधन गर्न आग्रह गरेका छन्।उनीहरूले सिपयुक्त आप्रवासीहरूलाई सजिलोसँग स्थायी वासस्थान भिसा दिने व्यवस्था लगायत थप सुविधाहरू दिएर अस्ट्रेलियामा आउन आकर्षित गर्न समेत दबाब दिइरहेका छन्।