आजका लागि अष्ट्रेलियन डलरको दर भाउ (अप्रिल २६)

0
233

काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबार वैशाख १३ गते (अप्रिल २६) का लागि एक अष्ट्रेलियन डलरको बिक्रि दर ८८ रुपैयाँ ०३ पैसा तोकेको छ। यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ८७ रुपैयाँ ६० पैसा तोकिएको छ।

अमेरिकी डलर एकको बिक्रीदर १२३ रुपैयाँ १ पैसा र खरिददर १२२ रुपैयाँ ४१ पैसा रहेको छ। यस्तै, युरो एकको बिक्रीदर १३२ रुपैयाँ १ पैसा र खरिददर १३१ रुपैयाँ ३७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।