आजका लागि अष्ट्रेलियन डलरको दर भाउ (अप्रिल १)

0
211

काठमाडौं। नेपाल राष्ट्र बैंकले शुक्रबार, चैत १८ गते (अप्रिल १) का लागि एक अष्ट्रेलियन डलरको बिक्रि दर ९१ रुपैयाँ ०३ पैसा तोकेको छ। यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ९० रुपैयाँ ५८ पैसा तोकिएको छ।

अमेरिकी डलर एकको बिक्रीदर १२१ रुपैयाँ ५७ पैसा र खरिददर १२० रुपैयाँ ९७ पैसा रहेको छ। यस्तै, युरो एकको बिक्रीदर १३५ रुपैयाँ ०५ पैसा र खरिददर १३४ रुपैयाँ ३९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।