अष्ट्रेलियाको न्यू साउथ वेल्समा थप १० हजार ६ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि

0
365

सिड्नी। अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

मंगलबार बिहानको अपडेट अनुसार न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टाको अवधिमा थप १० हजार ६ सय ८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यसैगरी १ हजार ३२ जना अस्पतालमा उपचाररत छन् भने ३८ जना आइ.सी.यु मा छन्।