अष्ट्रेलियाको न्यू साउथ वेल्समा थप ८ हजार ९ सय ११ जनामा कोरोना संक्रमण पुष्टि

0
214

सिड्नी। अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

सोमबार बिहानको अपडेट अनुसार न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टाको अवधिमा थप ८ हजार ९ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यसैगरी १ हजार ५ जना अस्पतालमा उपचाररत छन् भने ४७ जना आइ.सी.यु मा छन्।