आजका लागि अष्ट्रेलियन डलरको दर भाउ (फेब्रुअरी २०)

0
308

काठमाडौं। नेपाल राष्ट्र बैंकले आइतबार, फागुन ८ गते (फेब्रुअरी २०) का लागि एक अष्ट्रेलियन डलरको बिक्रि दर ८६ रुपैयाँ ३० पैसा तोकेको छ। यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ८५ रुपैयाँ ८७ पैसा तोकिएको छ।

अमेरिकी डलर एकको बिक्रीदर ११९ रुपैयाँ ७६ पैसा र खरिददर ११९ रुपैयाँ १६ पैसा रहेको छ। यस्तै, युरो एकको बिक्रीदर १३६ रुपैयाँ ११ पैसा र खरिददर १३५ रुपैयाँ ४३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।