अष्ट्रेलियाको न्यू साउथ वेल्समा थप ८ हजार ९ सय ५० जनामा कोरोना संक्रमण पुष्टि

0
279

सिड्नी। अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

शुक्रबार बिहानको अपडेट अनुसार न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टाको अवधिमा थप ८ हजार ९ सय ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यसैगरी १ हजार ७ सय १६ जना अस्पतालमा उपचाररत छन् भने १ सय ८ जनाको आइसीयुमा उपचार भइरहेको छ।