आजका लागि अष्ट्रेलियन डलरको दर भाउ (फेब्रुअरी ८)

0
133

काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबार, माघ २५ गते (फेब्रुअरी ८) का लागि एक अष्ट्रेलियन डलरको बिक्रि दर ८५ रुपैयाँ ०१ पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ८४ रुपैयाँ ५९ पैसा तोकिएको छ।

अमेरिकी डलर एकको बिक्रीदर ११९ रुपैयाँ ८२ पैसा र खरिददर ११९ रुपैयाँ २२ पैसा रहेको छ। यस्तै, युरो एकको बिक्रीदर १३६ रुपैयाँ ८५ पैसा र खरिददर १३६ रुपैयाँ १७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।