आजका लागि अष्ट्रेलियन डलरको दर भाउ (जनवरी २०)

0
144

काठमाडौं। नेपाल राष्ट्र बैंकले बिहिबार, माघ ६ गते (जनवरी २०) का लागि एक अष्ट्रेलियन डलरको बिक्रि दर ८५ रुपैयाँ पैसा ९६ तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ८५ रुपैयाँ ५३ पैसा तोकिएको छ।

अमेरिकी डलर एकको बिक्रीदर ११९ रुपैयाँ ३९ पैसा र खरिददर ११८ रुपैयाँ ७९ पैसा रहेको छ। यस्तै, युरो एकको बिक्रीदर १३५ रुपैयाँ ३८ पैसा र खरिददर १३४ रुपैयाँ ७० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।