आजका लागि अष्ट्रेलियन डलरको दर भाउ (जनवरी १९)

0
85

काठमाडौं। नेपाल राष्ट्र बैंकले बुधबार, माघ ५ गते (जनवरी १९) का लागि एक अष्ट्रेलियन डलरको बिक्रि दर ८६ रुपैयाँ पैसा ३ तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ८५ रुपैयाँ ६० पैसा तोकिएको छ।

अमेरिकी डलर एकको बिक्रीदर ११९ रुपैयाँ ०२ पैसा र खरिददर ११९ रुपैयाँ ६२ पैसा रहेको छ। यस्तै, युरो एकको बिक्रीदर १३६ रुपैयाँ ३५ पैसा र खरिददर १३५ रुपैयाँ ६७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।