राष्ट्रपति पुटिनले बुधबार मस्कोमा इरानका समकक्षी भेट्ने

0
125

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार मस्कोमा आफ्ना इरानी समकक्षी इब्राहिम राईसीलाई भेट्ने कार्यक्रम तय भएको छ । इरान आणविक सम्झौतालाई पुनर्जीवित गर्ने वार्ताको बीचमा यो भेट हुन लागेको क्रेमलिनले जनाएको छ ।

नेताहरूले ‘द्विपक्षीय सहयोगका मुद्दाहरूको बारे छलफल गर्ने र सन् २०१५ को सम्झौता जसले तेहरानलाई यसको आणविक कार्यक्रममा प्रतिबन्धको विषयमा केही महत्त्वपूर्ण विषयमा छलफल गरेको थियो, त्यस बारे पनि थप छलफल हुने जनाइएको छ।