अष्ट्रेलियाको न्यू साउथ वेल्समा पछिल्लो २४ घण्टामा थप २० जनाको मृत्यु

0
282

सिड्नी। अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ।

शनिबार बिहानको अपडेट अनुसार न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टाको अवधिमा थप ४८ हजार ७ सय ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यसैगरी २ हजार ५ सय ७६ जना अस्पतालमा उपचाररत छन्।