एमाले महासचिव पोखरेललाई कोरोना सङ्क्रमण

0
72

काठमाडौँ, ३० पुस ९रासस०ः

नेकपा ९एमाले०का महासचिव शङ्कर पोखरेललाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । परीक्षण गराउँदा उहाँमा आज कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो ।

आफूलाई सङ्क्रमण भएपछि नेता पोखरेलले आफ्ना सबै कार्यक्रम स्थगित गरिएको जानकारी दिनुभयो । –––