चीनको मुख्य भूमिमा २.८९ अर्ब कोभिड-१९ खोपको डोज दिइयो

0
89

बेइजिङ, २५ पुस, (रासस- सिन्ह्वा) –

चीनको मुख्य भूमिमा शनिबारसम्म २.८९ अर्ब कोभिड-१९ विरुद्धको खोपको डोज दिइएको राष्ट्रिय स्वास्थ्य आयोगको तथ्याङ्कले आइतबार जनाएको छ। —–