चिनियाँ मुख्य भूमिमा २.६७ अर्ब कोभिड-१९ खोप दिइयो

0
204

बेइजिङ, ४ पुस, (रासस-सिन्ह्वा) –

चीनको मुख्य भूमिमा शनिबारसम्म २.६७ अर्बभन्दा बढी कोभिड-१९ खोपको डोज दिइएको राष्ट्रिय स्वास्थ्य आयोगको तथ्याङ्कले आइतबार देखाएको छ। —-