नोभेम्बर २६ सम्मको विश्व र केही देशका कोरोना सङ्क्रमितको सङ्ख्या

0
68

बेइजिङ, १० मङ्सिर (रासस÷सिन्ह्वा) ः

जोन्स होप्किङ्स विश्वविद्यालयले पु्ष्टि गरेको नोभेम्बर २६ सम्मका विश्वलगायत केही देशको कोरोना सङ्क्रमितको सङ्ख्या यस प्रकार रहेको छ ।

देश पुष्टि भएका सङ्क्रमितको सङ्ख्या विश्व २६०,०५३,७२८ अमेरिका ४८,१२६,३८२ भारत ३४,५४४,८८२ ब्राजिल २२,०५५,२३८ बेलायत १०,०७६,११६ रूस ९,३०३,७५१ टर्की ८,६७८,६०९ फ्रान्स ७,६१९,६५६ इरान ६,०९७,६७२ जर्मनी ५,६७०,२५३ ——-