अष्ट्रेलियाको भिक्टोरियामा थप १ हजार ४ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि

0
56

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा थप १ हजार ४ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा ५६ हजार ९ सय ५ जनामा कोरोना परिक्षण गरिएको थियो।

सोही अवधिमा ७ संक्रमितले ज्यान गुमाएका छन्। त्यसैगरी, भिक्टोरियामा हाल ८ सय २ जना संक्रमित अस्पतालमा उपचाररत छन्।